काठमाडौँ, ७ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला…