काठमाडौँ, १८ माघ । आज नेप्से सूचक ३० अंकमाथिले घटेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । फाइनान्स बाहेक…