काठमाडौँ, २३ कार्तिक । आज नेप्से परिसूचक ११.८५ अंकले घटेर बन्द भएको छ । सेयर बजार पछिल्ला तीन दिन लगातार बढेको थियो । बिहीबार नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर १८५२.०८ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५.१७ अंकले बढेर बन्द भएको थियो । आज ८३ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।…