बागमती सरकारद्वारा सांसद विकास कोषमा सत्तापक्ष र प्रतिपक्षका सांसदलाई बजेटमा विभेद

मकवानपुर, ७ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश भएको सांसद विकास कोष (निर्वाचन क्षेत्र विकास कार्यक्रम) मा सत्तारुढ दलका सांसद र प्रतिपक्षका सांसदहरुबीच विभेदपूर्ण ढंगबाट सांसद विकास कोषमा बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसदका लागि मात्र ५ अर्ब…