ऋणीले पाँच करोडसम्म कर्जाको पुनर्तालिकीकरण र पुनर्संचना गर्न पाउने

काठमाडौँ, ३ जेठ । बैंक तथा वित्तीय संस्थाबाट पाँच करोडसम्म ऋण लिएका ऋणीहरूले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै होटल तथा रेस्टुेरेन्ट, पशुपन्क्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना व्यवस्था गरेको हो । उद्योग/व्यवसायको नगद…