काठमाडौँ, १९ बैशाख । नेपाल राष्ट्र बैंकले सेवा शुल्कको नाममा बढी शुल्क लिने र तोकिएको भन्दा अतिरिक्त शुल्क लिने बैंक तथा वित्तीय संस्थाविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । खासगरी गाउँगाउँ वित्तीय सेवा दिइरहेका घ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले तोकिएको भन्दा बढी सेवा शुल्क लिएको भन्ने गुनासाकाबीच केन्द्रीय बैंकले यस्तो सूचना जारी…