सेयर बजारमा झिनो सुधार

काठमाडौँ, ३० फागुन । सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अंकले बढेको हो । आज नेप्से परिसूचक झिनो अंकले बढेर १९५३.०६ विन्दुमा पुगेको छ । कारोबार खुलेको केही समयमा बजार घटेर १९४० विन्दुसम्म झरेको थियो । बजार खुलेपछि बियरिस ट्रेन्ड देखाएको सेयर बजारले बन्द हुने बेला सामान्य…