बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला…