बैंकमा खाता खोल्दा सेवाग्राहीबाट कुनै सेवा शुल्क लिन नपाइने

काठमाडौँ, ३० जेठ । केन्द्रीय बैंकले खाता सम्बन्धी जनचेतनामूलक सूचना जारी गरेको छ । बैंकले आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा बैंक तथा वित्तीय संस्थाहरूले कुनै शुल्क लिन नपाउने पुनः अवगत गराएको हो । यस्तै, सेवाग्राहीको वित्तीय कारोबारमा बैंक तथा वित्तीय संस्थाबाट जारी हुने चेक (गुड…