काठमाडौँ, २४ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ । भेटमा नेपालमा चिनिया बैंक आउन सक्ने सम्भावनातर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड…