घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५०…