काठमाडौँ, ७ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको…