माछापुच्छ्रे बैक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ, १३ भदौ । मछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । मछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल…