काठमाडौँ, २१ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा…