आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १० भदौ । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रर्ह्दै प्रतितोला ९५ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनी स्थिर रर्ह्दै प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको…