काठमाडौँ, २४ असार । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला स्थिर रह्दै प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार १ सय रुपैयाँलमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला…