काठमाडौँ, १६ माघ । आज नेप्से परिसूचक ४१.०१ अंक घटेर बन्द भएको छ । आइतबार साढे १४ अंक घटेको नेप्से सोमबार पनि घटेर २१२७.५२ विन्दुमा रोकिएको हो । घटेको बजारमा एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मूल्य घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सर्वाधिक सेयर मूल्य घट्नेमा…