काठमाडौँ, २२ जेठ । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १०रुपैयाँले बढेर प्रतितोला…