आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २६ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…