काठमाडौँ, २४ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…