सार्वजनिक ऋण २० खर्ब नाघ्यो

काठमाडौँ, १७ पौष । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको बाह्य ऋण १० खर्ब ५० अर्ब छ भने आन्तरिक ऋण ९ खर्ब ५७ खर्ब बराबर छ । यो आँकाडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग…