घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २९ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार…