ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

काठमाडौँ, ६ मंसिर । नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकलका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद पकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि ग्राहकहरूले आफ्ना…