घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १५ भदौ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार…