३ अंकले घट्यो नेप्से

काठमाडौँ, १९ पौष । आज सेयर बजार परिसूचक नेप्सेमा ३ अंकले घटेको छ । आज नेप्से ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज होटल तथा पर्यटन, माइक्रोफाइनान्स,…