राष्ट्र बैंकले ल्यायो २० अर्बको रिपो

कठमाडौँ, १७ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता सङ्कट समाधानका लागि बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण…