बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…