काठमाडौँ, २७ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५…