काठमाडौँ, ४ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रर्ह्दै प्रतितोला १ लाख २ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…