काठमाडौँ, २० चैत । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै १३…