आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २९ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले बढेर प्रतितोला १ लाख २ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख २ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…