आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २० माघ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको १३ सय ८० रुपैयाँमा…