ग्यास आयात गरेर मल कारखाना खोल्ने योजना

काठमाडौँ, २५ माघ । वि.स. २०७१ सालमा लगानी बोर्डको सहभागितामा भएको एक अध्ययनले भारतबाट प्राकृतिक ग्यास आयत गरेर नेपालमा रासायनिक मल कारखानाना स्थापना असम्भव भएको देखाएको थियो । तर , त्यो अध्ययनविपरीत लगानी बोर्ड आफैले भारतबाट प्राकृतिक ग्यास आयात गरेर कारखाना खोल्ने योजना अघि बढाएको छ । ऊर्जा र कृषि मन्त्रालयका साथै अन्य सरोकारवाला निकायसँग कुनै…