आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २० असोज । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले घटेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै…