आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १९ साउन । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९२ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले  घटेर प्रतितोला १२ सय ७५…