काठमाडौँ, ३ पौष । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ३ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी…