घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ४ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १२ सयले घटेर प्रतितोला ९० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन…