घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…