काठमाडौँ, ३० असार । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ९ सय ९५ रुपैयाँमा…