काठमाडौँ, १९ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँमा कारोबार…