बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १८ माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल…