घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २६ पौष । आज सुनचाँदीको मूल्य घटेको छ नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २३ सयले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर तोलामा १२ सय ७० मा कारोबार भइरहेको नेपाल सुन चाँदी…