बैशाख १२, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएसँगै आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । बुधवार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति ब्यक्ति वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५…