बस्नेतले हरित पार्कको शिलान्यास गर्दै भने– यसले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नेछ

भक्तपुर, ३० मंसिर । जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं। ५, ६ र ७ को संगम स्थल हात्ती गौडामा हरित पार्क तथा फुट ट्रेलको शिलान्यास भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले संयुक्त रुपमा आज शिलान्यास…