चितवनको पर्यटन खस्केकामा व्यवसायीको चिन्ता

काठमाडौँ, २४ चैत । मुग्लिन–नारायणगढ सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक यातायात भरपर्दो र सुरक्षित नभएकाले दोस्रो पर्यटकीय गन्तव्यस्थल चितवनप्रति अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक असर परेकामा पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । चितवनको पर्यटन प्रवद्र्धनका लागि विमान कम्पनीको भूमिकाको विषयमा होटल सङ्घ नेपाल(हान)ले आयोजना गरेको अन्तक्र्रियामा सहभागी होटल तथा पर्यटन व्यवसायीहरुले सडक निर्माणको काम…