काठमाडौँ, १७ चैत । लक डाउनमा काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा पाउने भएका छन् । कर्मचारी लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् । बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एसोसिएसनले सबै बंैकहरुलाई लकडाउनमा खटिने आफ्ना कर्मचारीलाई विशेष सुविधा दिन आग्रह गरिएको छ । विशेष सुविधा अन्तर्गत…