सरकार र एसियाली विकास बैकबीच चार परियोजना निर्माणका लागि सम्झौता

काठमाडौँ, २५ मंसिर । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ । सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो ।…