आजको सुन तथा चाँदीको मूल्य

काठमाडौं, ४ मंसिर । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्यमा ४ सयले घटेर छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयाँमा कारोबार भईरहेको छ । तेस्तै  आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।