काठमाडौँ, १६ असोज । आज बिहीबार बजार बन्द हुनुअघि नेप्से ८.६९ अंकले बढ्यो । यसदिन ११४०.७१ अंकबाट सुरु भएर बजार ११४९.४ अंकमा कायम भयो । नेप्से घटेपनि बजारमा कारोबार रकम निकै कम छ । दिनभर १७ करोड ६६ लाख रुपैयाँको मात्र सेयर किनबेच भयो । सोक्रममा १ सय ५६ कम्पनीका ६ लाख ४७ हजार कित्ता…