बढ्यो सुनको मूल्य

काठमाडौँ, १७ साउन । आज सुनको मूल्य बढेको छ भने चाँदी भने स्थिर रहेको छ । आज शुक्रबार सुन तोलामा ८ सय रुपयाँले बढेर छापावाला सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला…